नियम ५०
प्रवेश नियमित गर्ने
न्यायाधिकरणको भवनका कोठाहरुमा अनुमति नलिई कुनै
व्यक्ति प्रवेश गर्नु हुदैन । न्यायाधिकरणको भवनमा प्रवेश नियमित गर्ने अधिकार
रजिष्ट्रारलाई हुनेछ ।